Main
मानव कङ्काल ओसारपसार प्रकरण : ३ वर्षअघि पनि पक्राउ परेका थिए विनोद
२१ पुस, विराटनगर । आइतबार सशस्त्र प्रहरीले विराटनगरको सीमावर्ती क्षेत्रबाट मानव कङ्काल ओसारपसारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लियो । उनको साथबाट ३८ वटा मानव खप्पर र १० नली खुट्टाको हाड बरामद भएको थियो । पक्राउ पर्ने व्यक्ति थिए, विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद राय । विनोद यसअघि २० असोज २०७८ मा पनि २८ वटा…
– यस समाचारको श्रोत : Online Khabar हो ।