Main

सानोठिमी क्याम्पसमा साढे १० देखि मतदान

५ चैत, काठमाडौं । सानोठिमी क्याम्पसमा साढे १० देखि मतदान सुरु भएको छ । केही प्राविधिक समस्याका कारण ढिला गरी सुरु भएको निर्वाचन आचारसंहिता प्रमुख जगतकृष्ण पोखरेलले बताए । ‘भर्खर मतदान सुरु भएको छ । प्राविधिक समस्याले ढिला गरी सुरु भएको हो,’ उनले भने । उनका अनुसार सानोठिमीमा १४५६ जना मतदाता रहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button