Main

नेपालमा कर तिर्ने संस्कृति छैन : महासचिव पोखरेल

१४ फागुन, काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालीले राज्यलाई कर तिर्ने बानी कमजोर भएको बताएका छन् । नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले कर तिर्नेभन्दा नतिर्नेको जमात बढी रहेको बताएका हुन् । ‘राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर छ । कर तिर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button