Main

एड सिरनको ‘एसिया टूर’ घोषणा, भुटानसहित ६ भारतीय सहरमा गुञ्जिने

काठमाडौं । पपस्टार एड सिरनले दक्षिण एसियाली मुलुक भुटानमा कन्सर्ट गर्ने भएका छन् । राजधानी थिम्पुमा २५ जनवरी, २०२५ मा सांगीतिक प्रस्तुति दिन लागेको जनाइएको छ । यो कन्सर्ट भुटानमा हुन लागेको पहिलो अहिलेसम्मकै भव्य कन्सर्ट हुने जनाइएको छ । भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने कन्सर्टको सबैभन्दा सस्तो टिकट शुल्क १० डलर तोकिएको छ । सिरनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button