Main
सामाजिक सञ्जाल प्रयोग : चेतना फैलाउने कि कानुन थोपर्ने ?
झट्ट हेर्दा, सामाजिक सञ्जालसम्बन्धी विधेयकले उच्छृंखल गतिविधि रोक्छ जस्तो देखिन्छ । तर जब विधेयकका केही बुँदा केलाएर हेरिन्छ, यसले जो कोहीलाई पनि सामाजिक सञ्जालको गलत प्रयोगको नाममा कानुनी बाटोमा डोर्याएर दण्डित बनाउन सक्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।