Main

सामाजिक सञ्जाल विधेयक अघि बढाउँदै राष्ट्रिय सभा

२० फागुन, काठमाडौं । राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदैछ । आगामी शुक्रबार यो विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची छ । यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । गुरुङका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विधेयक ल्याइएको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button