Main
मधेशी दलबीच वार्ता गर्न लोसपाले बनायो समिति
२१ पुस, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशी दलबीच सहकार्य र एकता गर्न वार्ता समिति गठन गरेको छ । राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्दै लोसपाले जितेन्द्र प्रसाद सोनारको नेतृत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा जितेन्द्रसँगै उमाकान्त झा, रामप्रकाश चौधरी, सुरेन्द्र कुमार झा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।