Main
मोटरसाइकलमा एक्लै काठमाडौं आइरहेका थिए त्रिशूलीमा बेपत्ता भारतीय सेना
‘परिवारका सदस्यहरू भर्खरै आइपुग्नुभएको छ,’ इन्स्पेक्टर भण्डारीले अनलाइनखबरसँग भनिन्, ‘उहाँ मोटरसाइकलमा एक्लै सवार हुनुहुँदो रहेछ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।