Main

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ

‘हुलाक सेवाको विकास हुन नसकेको, हुलाक पुरानै तरिकाले चलिरहेको अवस्था छ’, उनले भने, ‘अब यसको सेवालाई थप प्रभावकारी बनाउनका लागि नीति नै परिवर्तन हुन्छ, यसका लागि हामीले ऐन ड्राफ्ट गरिरहेका छौँ । ऐन बनिसकेपछि सङ्घीयताको मर्मअनुसार आधुनिक रूपमा हुलाक सेवा सञ्चालन हुन्छ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button