Main

एनओसी समस्यासँगै खेल तालिका पनि जुध्दा मुस्तफिजुरले आईपीएल खेल्नेमा अन्योल

३१ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले आईपीएलका बाँकी खेलका लागि बंगलादेशका पेस बलर मुस्तफिजुर रहमानलाई अनुबन्ध गरेको घोषणा गरे पनि सो प्रक्रिया समस्यामा परेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले उनलाई अहिलेसम्म ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नमागिएको जनाएपछी समस्या देखिएको हो । सामान्यतया कुनै खेलाडीले आफ्नो देशको बोर्डबाट एनओसी पाएपछि मात्र आईपीएलले आधिकारिक रुपमा घोषणा गर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button