Main
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो ३० प्रतिशत लाभांश
२२ माघ, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेकोछ । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश…
– यस समाचारको श्रोत : Online Khabar हो ।