Main
फिल्म प्रवर्द्धन र पुस्तक सार्वजनिक गर्न नेपाल आइपुगे राजवल्लभ
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’ प्रवर्द्धनको लागि अभिनेता राजवल्लभ कोइराला अमेरिकादेखि नेपाल आइपुगेका छन् । शनिबार अपरान्ह उनी काठमाडौं विमानस्थलमा अवतरण गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई को-एक्टर प्रदीप खड्कासहित फिल्म निर्देशक र निर्माताले स्वागत गरे । विमानस्थलमा मिडियासँग कुरा गर्दै उनले अभिनय, नेपाली फिल्म क्षेत्रमा आएको परिवर्तन, को-एक्टरहरू र…
– यस समाचारको श्रोत : Online Khabar हो ।