Main
नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईका अधिकारीहरूसँग नेपालको स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् । अबुधाबीमा रहेका मन्त्री पौडेलले त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री पौडेलले युएईमा ठूलो संख्यामा नेपाली कार्यरत रहेको भन्दै उनीहरूको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।