Main
सिमेन्ट उत्पादक र निर्माण व्यवसायीबीच मन्त्रालयमा वार्ता, महासंघ भन्छ– थाहा छैन
६ माघ, काठमाडौं । सिमेन्ट उत्पादक र केही निर्माण व्यवसायीबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भएको छ । सिमेन्ट भाउमा उच्च मूल्यवृद्धि गरिएको लगायत माग राख्दै निर्माण व्यवसायीले आन्दोलन घोषणा गरेका बेला उनीहरूबीच उद्योगमन्त्री दामोदर भण्डारी र वाणिज्य विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा वार्ता भएको हो । आफूहरूले वार्ताका लागि सहजीकरण मात्रै गरिदिएको र…
– यस समाचारको श्रोत : Online Khabar हो ।