Main
सिमेन्ट र छडको मूल्यवृद्धिले आयोजनामा थपिएको रकम दाबी गर्न महासंघको पत्राचार
९ पुस, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट र छडको मूल्यवृद्धिले चालु आयोजनामा भएको मूल्यवृद्धि अनुपातमा रकम दाबी गर्न आफ्ना सदस्यलाई सूचित गरेको छ । सिमेन्ट र डन्डी उत्पादकले विना कुनै ठोस कारण कार्टेलिङ गरी एक महिना अवधिमा सिमेन्टमा प्रतिबोरा २ सय रुपैयाँसम्म र डन्डीमा प्रतिकिलो १५ रुपैयाँ मूल्यवृद्धि गरिएको महासंघले उल्लेख गरेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।