Main
सिरहामा ७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ
एक ठाउँबाट लागुऔषध र ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँसहित दाजु बहिनी पक्राउ परेका छन् भने अर्को ठाउँबाट १६ लाख ३८ हजार ३७० हजारसहित अर्का व्यक्ति पक्राउ परेका छन् । अन्य २ जनालाई ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।