Main
‘सीआइडी’को दोस्रो सिजन नेटफ्ल्क्सिमा
काठमाडौं । नेटफ्ल्क्सिले भारतको लोकप्रिय क्राइम थ्रीलर टिभी शो ‘सीइआडी’को दोस्रो सिजनको स्ट्रिमिङ सुरु गरेको छ । विश्वचर्चित लोकप्रिय ओटीटी प्लाटफर्ममा आफूलाई मनपर्ने शो आएपछि फ्यान उत्साहित छन् । अभिजितको ‘कुछ तो गडबडी हो’ र दया पात्रको ‘दरवाजा तोड् दो’ संवादलाई फ्यानले सेयर गरिरहेका छन् । सोनी टिभीको यो चर्चित श्रृंखला विश्वभर लोकप्रिय छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।