Main
सीएनआईको ‘महिला नेतृत्व सम्मेलन’ आज, प्रधानमन्त्रीले उदघाटन गर्ने
३ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आज आयोजना गर्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘उमन लिडरसिप फोरमले’ सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नौ बजे होटल सोल्टीमा गर्ने छन् । सम्मेलनमा ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘उमन इन सस्टेनेबल…
– यस समाचारको श्रोत : Online Khabar हो ।