Main
सीके राउत भन्छन्- संसद्को साँचो सरकारले नै बोक्दो रहेछ
१८ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसद् सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले साँचो नै सरकारले बोक्ने हुँदा संसद सुचारु हुन ढिलाइ हुने गरेको बताए । उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुने सोचे पनि सोहीअनुसार काम नहुने गरेको बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।