Main
सुख्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
१६ फागुन, दार्चुला। महाकाली नगरपालिका–५ किम्तडीमा सुख्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन्। यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज…
– यस समाचारको श्रोत : Online Khabar हो ।