Main
सुदूरपश्चिम गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा
८ फागुन, काठमाडौं । मधेश प्रदेशको नव जागृति यसथ क्लबमाथि एकपक्षीय निकाल्दै सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसन जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबको मैदानमा बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिम ४–० ले विजयी भएको हो। योसँगै सुदूरपश्चिमले अब फाइनल प्रवेश गर्न कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। कर्णालीले बुधबार आयोजकलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।