Main
अजरबैजानबाट आएका भारतीय नागरिकको साथमा भेटियो ३ किलो कोकिन
२७ असार, काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३ किलो ४०० ग्राम लागुऔषध कोकिनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुस समद जमल मन्सुरी छन् । कतार एयरवेजको उडानमार्फत अजरबैजानबाट दुई दिनअघि काठमाडौं आएका मुम्बई ठेगाना भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको पार्किंङ क्षेत्रबाट नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।