Main
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
२८ चैत, काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो । सुनको यो मूल्य हालसम्मकै…
– यस समाचारको श्रोत : Online Khabar हो ।