Main
सुनसरीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ घाइते
७ वैशाख, सुनसरी। सुनसरीको धरान–इटहरी सडकखण्डस्थित चारकोसे जंगल क्षेत्रमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । गए राति (वैशाख ६) धरानबाट इटहरीतर्फ आउँदै गरेको वाग्मती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार, कारमा चालकसहित चारजना सवार थिए । दुर्घटनामा गम्भीर…
– यस समाचारको श्रोत : Online Khabar हो ।