Main
यो साता सेयर बजार १.९ प्रतिशत झर्यो, धेरै घट्नेमा जीवन बीमा
२८ मंसिर, काठमाडौं । यो साता सेयर बजार १.९ प्रतिशत घटेको छ । गत साता २७३४ अंकमा रहेको बजार यो साता २६८२ अंकमा झरेको छ । गत साता पनि बजार ०.५ प्रतिशत घटेको थियो । पछिल्ला दिनमा बजारमा खरिद पक्ष कमजोर देखिएको छ । यो साता १ दिन बजार बढ्दा ४ दिन घटेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।