Main
सुरक्षा पन्तले च्यासलबाट थालिन् ‘कोशेढुंगा’को छायांकन
काठमाडौं । फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु भएको छ । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेलले यो फिल्मको निर्देशन गर्दैछन् । ललितपुरको च्यासलबाट छायांकन सुरु भएको छ । छायांकनपूर्व ‘कास्ट एण्ड क्रू’ले शुभसाइत पूजा गरेका थिए । काठमाडौंमा एक साता छायांकन चल्ने र बाँकी छायांकन स्याङ्जामा गर्ने तयारी छ । फिल्ममा सुरक्षा पन्त, आर्यन…
– यस समाचारको श्रोत : Online Khabar हो ।