Main
सुशान्त केसीलाई सन् २०२४ मा ४४ मिलियन पटक सुनियो स्पोटीफाइमा
काठमाडौं । विश्वभर लोकप्रिय सांगीतिक प्लाटफर्म स्पोटीफाइले सन् २०२४ मा धेरै सुनिने गीत र संगीतकर्मीको सूची सार्वजनिक गरिरहेको छ । प्लाटफर्म प्रयोगकर्ताले पनि आफूले धेरै सुनेको गीत र अवधिबारे जानकारी पाएका छन् । यस्तोमा स्पोटीफाइमा चर्चित नेपाली संगीतकर्मीले यस वर्षको प्लाटफर्मको तथ्यांकबारे सार्वजनिक गरिरहेका छन् । सार्वजनिक तथ्यांकअनुसार सन् २०२४ मा गायक सुशान्त केसीलाई स्पोटीफाइमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।