Main

सुशिलको ‘आउट ल’ले जोगाउला एक्सन फिल्मको साख ?

काठमाडौं । फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आउट ल : दफा २१९’को ट्रेलर रिलिज भएसँगै अहिले चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा आएका प्रतिक्रियाले पनि यो फिल्म र अभिनेता सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ । सुशिल ४ वर्षपछि दर्शकमाझ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button