Main
आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप : खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन
६ वैशाख, काठमाडौं । खुशी विक, गजेन्द्र बर्देवा र अभिषेक परियारले आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप २०८२ मा उपाधि जितेका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्ड संघको आयोजनामा शनिवार सम्मपन्न च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विक, पुरुषतर्फ गजेन्द्र र पुरुष जुनियरमा अभिषेक परियार पहिलो भए । महिलातर्फ लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो स्थान प्राप्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।