Main

सेयर बजारका सबै सूचक बढे, विकास बैंकमा ४ प्रतिशतको वृद्धि

१५ माघ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button