Main

रहेनन श्याम बेनेगल, काठमाडौंमा भनेका थिए- म कम्युनिस्ट हैन, असल फिल्ममेकर बन्न संघर्ष गर्दैछु

काठमाडौं । चर्चित भारतीय फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको सोमबार मुम्बईमा ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौला पीडित उनले मुम्बई सेन्ट्रलको वोकहार्ट अस्पतालमा साँझ ६ः३८ मा अन्तिम सास लिए । उनको मंगलबार अन्तिम संस्कार गरिने छ । छोरी पियाका अनुसार बेनेगल मिर्गौला रोगबाट पीडित थिए । दुई वर्षअघि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button