Main
जब कैद सजाय पूरा हुँदा पनि सैनिक थुनामै रहे…
‘हुन त म पहिल्यै छुट्नुपर्ने थियो, तर अदालतले ढिलै भएपनि मलाई न्याय दियो’, उनले अनलाइनखबरसँग भने, ‘बिगोको विषय थिएन भने म ५० प्रतिशत कैद काटेर पहिल्यै छुट्ने थिएँ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।