Main

सोसल मिडियाले एउटा गाउँमा ल्याएको आर्थिक तथा सामाजिक क्रान्ति

युट्युबबाट आर्जन हुने पैसाले गाउँको स्थानीय अर्थतन्त्रमा रुपान्तरण ल्याएको छ । गाउँलेहरुका अनुसार वित्तिय लाभका अतिरिक्त युट्युबले समानता र सामाजिक परिवर्तनमा पनि भूमिका खेलेको छ । आफ्नै युट्युब च्यानल मार्फत् नाम र दाम दुबै कमाउनेमा गाउँका कतिपय यस्ता महिलाहरु पनि छन् जसले त्यसअघि प्रगतिको कुनै अवसर नै पाएका थिएनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button