Main
आईपीएलले यसपटक नयाँ च्याम्पियन पाउँदै, बेंगलुरु र पञ्जाब उपाधि भिडन्तमा
१९ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यसपटक नयाँ च्याम्पियन पाउने पक्का भएको छ । फाइनलमा दुई उपाधिविहीन टोली रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुने पक्का भएको हो । आइतबार अबेर राति अहमदाबादमा सम्पन्न क्वालिफायर २ मा पञ्जाबले मुम्बई इण्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । बेंगलुरुले…
– यस समाचारको श्रोत : Online Khabar हो ।