Main

सेयर बजार २७३० अंकमा, खुम्चियो कारोबार

२१ माघ, काठमाडौं । सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा २.४१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७३० मा कायम भएको छ । दिउँसो १२ बजे २७६३ अंकसम्म पुगेको बजारमा सोही वृद्धि टिक्न सकेन । बजार सामान्य अंकमा बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोडको कारोबार भएकोमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button