Main

स्पोटीफाईमा धेरै सुनिने नेपाली गायक बने सुशान्त केसी, टपटेनमा को अटाए ?

संगीतसम्बन्धी तथ्यांक विश्लेषण गर्ने प्लाटफर्म भाइब्रेटको पछिल्लो शीर्ष १० को सूचीमा केसी शीर्षस्थानमा छन् । सुशान्तलाई मासिकरुपमा ८ लाख ६३ हजार पटक सुनिने उक्त तथ्यांकमा उल्लेख छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button