Main
स्याउको मूल्य घट्यो, किलोको कति ?
२६ जेठ, काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार स्याउको मूल्यमा गिरावट देखाएको हो । आज सोमबार फुजी स्याउको मूल्य प्रतिकिलो ५० रुपैयाँ घटेको छ । आज फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो अधिकतम ३ सय रुपैयाँ कायम छ । औसतमा भने २ सय…
– यस समाचारको श्रोत : Online Khabar हो ।