Main
स्वास्थ्य बीमामा उपचार प्रोटोकल बनाउने
हाल विभिन्न सरकारहरूले आधारभूत सेवामा निःशुल्क औषधिका लागि रकम विनियोजन गरे पनि स्वास्थ्य बीमामा समेत दावी आउँदा भुक्तानी दायित्व बढेको र खर्चको दोहोरोपना देखिएको विज्ञहरूले बताउने गरेका छन् । योसहितका प्राविधिक विषयमा समितिले प्रोटोकल तयार पार्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।