Main
स्वास्थ्य मन्त्रीको दावी–अहिले सबै अस्पतालको सेवामा सुधार आएको छ
१५ फागुन, काठमाडौं । पछिल्ला दिनमा सबै अस्पतालहरूले दिने सेवामा सुधार आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बताए । स्वास्थ्य सेवा दिवसका अवसरमा बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । ‘स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा पछिल्लो समय हरेक अस्पतालमा केही न केही बढेको छ’ मन्त्री पौडेलले भने ‘जुनसुकै अस्पतालमा पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।