Main

हङकङमा खेल्ने आर्यन राई झापा एफसीमा

५ चैत, काठमाडौं । हङकङको शीर्ष डिभिजनको लिग खेल्दै आएका आर्यन राईले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।झापाले सोमबार अट्याकिङ मिडफिल्डर आर्यन राईलाई एनएसएलका लागि अनुबन्ध गरेको जानकारी गराएको हो । झापाले विदेश खेलिरहेको नेपाली मुलका खेलाडीहरुलाई स्काउट गर्दै नेपालको राष्ट्रिय टिमका लागि समेत सहयोग पुग्न सक्ने विश्वास राख्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button