Main
हत्याको त कुरै छाडौं, एक जना मान्छेलाई पिटेको पनि छैन : प्रचण्ड
प्रचण्डले भने, ‘मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने । युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीविबाट यसमा खण्डन भएको देखिँदैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।