Main
हलमा लागे ‘जुना’, ‘सारंग’, ‘ममी’सहित सन्नी लियोनीको ‘बडास रविकुमार’
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा तीन नेपालीसहित एक विदेशी फिल्म प्रदर्शनमा आएका छन् । तीन नेपाली भाषाका फिल्महरू ‘सारंग’, ‘जुना’ र ‘ममी’सहित हिन्दी भाषाको ‘बडास रवि कुमार’ रिलिज भए । ३ नेपाली फिल्म भिन्न जनरा र कथावस्तुमा बनेका छन् । भिन्न जनरा रुचाउने दर्शकलाई रुचिअनुसार फिल्म हेर्ने सुविधा उपलब्ध छ । ‘ममी’ एडल्ट फिल्म हो जसलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।