Main
४० करोड रुपैयाँमा बिक्यो एउटा गाई, बन्यो विश्व रेकर्ड
काठमाडौं । ब्राजिलमा आयोजित पशु मेलामा भारतीय नस्लको एक गाई ४० करोड रुपैयाँमा बिक्री भएको छ । यो खरिदबिक्री मूल्यले विश्व रेकर्ड राखेको दाबी गरिएको छ । ब्राजिलको मिनास गेरेसमा एक ग्राहकले भियाटिना–१९ नाम राखिएको गाईलाई हालसम्मकै सबैभन्दा महँगो मूल्यमा खरिद गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज भएको द इकोनोमिक टाइम्सले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।