Main
अमेरिका–चीन भन्सार शुल्क तनावबीच एशियाली सेयर बजारमा गिरावट
२७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा लगाइने भन्सार शुल्क बढाएर १०४ प्रतिशत पुर्याउने घोषणा गरेपछि एशियाली सेयर बजारहरूमा पुनः हलचल देखिएको छ । जापानको प्रमुख सूचकाङ्क निक्केई २२५ मा ३.५ प्रतिशत गिरावट आएको छ भने हङकङ, दक्षिण कोरिया, अष्ट्रेलिया र भारतका सेयर बजारहरू पनि गिरावटसहित खुलेका छन्। यसैबीच, अमेरिकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।