Main
हामीले खाना पकाउँदा प्रयोग गर्ने तेलले स्वास्थ्यमा कस्तो असर गर्छ ?
हाम्रो खानामा तेल नभई हुन्न । तरकारी पकाउने वा दाल झान्नेदेखि लिएर विभिन्न परिकार बनाउन तेलको प्रयोग हुन्छ । त्यसमाथि तारेको, भुटेको खानेकुरा भनेपछि हामीमध्ये धेरै जना हुरुक्कै हुन्छौँ । यसरी हाम्रो भान्सामा हरेक छाक तेलको प्रयोग हुन्छ । तर चिकित्सकहरू भन्छन् ‘जथाभाबी तेलको प्रयोग स्वास्थ्यका लागि हानिकारक छ।’ उनीहरूले नियन्त्रित मात्रामा तेल प्रयोग गर्नुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।