Main
‘हिँड्ने अभ्यास घट्यो, नसर्ने रोग बढ्यो’
दैनिक एक–दुई घन्टा हिँड्ने मान्छे अब मोटरसाइकल र स्कुटर नभई नसक्ने भएका छन् । कसरत गर्ने अभ्यास ह्वात्तै घट्यो । शारीरिक श्रम पनि घटेको छ । जीवनशैलीमा आएको परिवर्तनले मोटोपन बढ्दो छ । यसको परिणाम नसर्ने रोग बढ्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।