Main
उम्मेदवारी विवाद : विश्वविद्यालय क्याम्पसमा नेविसंघले लगायो ताला
२८ फागुन, काठमाडौं । स्ववियु निर्वाचनको उम्मेदवारीको विषयलाई लिएर नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले विश्वविद्यालय क्याम्पसमा ताला लगाएको छ । त्रिवि क्याम्पसमा नेविसंघका दुई समूहले उम्मेदवारी मनोनयन गरेका थिए । दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अध्यक्षको उम्मेदवार रहेको सूचीलाई मात्र समावेश गरेपछि कार्की समूह असन्तुष्ट…
– यस समाचारको श्रोत : Online Khabar हो ।