Main
‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’मा सरकारले माग्यो सुझाव
सार्वजनिक सेवालाई कागजरहित र भौतिक उपस्थितिबिना डिजिटल प्रविधिको माध्यमबाट शासकीय मामिलाका बिद्यमान अवस्थामा रुपान्तरणकारी परिवर्तन ल्याउन ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ तयार पारिएको ई-गभर्नेन्स बोर्डका सीईओ दिपेश विष्टले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।