Main
हिमालय क्षेत्रमा भूकम्पको अत्यधिक जोखिम किन छ ?
काठमाडौं । चीनको तिब्बतमा गत मंगलबार बिहान ७.१ म्याग्निच्यूडको विनाशकारी भूकम्प गयो । उक्त भूकम्पमा परी तिब्बतमा १ सयभन्दा धेरै मानिसले ज्यान गुमाए । उक्त शक्तिशाली भूकम्पले नेपाल, भारत, भुटान तथा चीनका अन्य क्षेत्रमा पनि कडा धक्का महसुस भयो । भूगर्भविदहरुका अनुसार उक्त शक्तिशाली भूकम्पको केन्द्र नेपाल–तिब्बत सीमा क्षेत्रको नजिकै थियो । चिनियाँ सरकारी टेलिभिजन…
– यस समाचारको श्रोत : Online Khabar हो ।