Main
हिरासतमा रवीन्द्र मिश्रको समीक्षा : मप्रति राज्य प्रतिशोधी बन्यो
आफूले राजावादी विचार राखेकै कारण नजिकका साथीहरु समेत भेट्न नआएको दुखेसो गरिरहेका रवीन्द्र मिश्र भन्छन्, ‘हिरासत बसाइले महसुस गरायो– विचारभन्दा माथि मित्रता नहुने रहेछ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।